सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । कुशे-१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको मृत्यु भएको हो ।
बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।






‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
कम्युनिस्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड
सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर मृत्यु
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : हर्क साम्पाङ
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री