धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ ।
बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुमा कोर्ट,पाईन्ट र सर्ट र नेपाली दौरासुरुवाल पाउने गर्दछ ।
नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको बिभिन्न डिजाइनका सूटहरु सस्तो मूल्यदेखी मंहगो मूल्यसम्मका पाउने मोडर्न तयारी पोसाकका संचालक हिक्मत दर्जीले बताए ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी