काठमाडौं : बाढीबाट भएको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा जाने तयारी गरेका छन्।
मंगलबार अपराह्न त्यसतर्फ जान लागेका हुन्।
रसुवागढी भन्सार क्षेत्रमा बाढीले वितण्डा मच्चाएपछि स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक पनि रसुवातर्फ जाँदै छन्।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण