धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
भजनी नगरपालिका–५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४ बस्ने २५ वर्षीय मनोज चौधरी र मोटरसाइकल पछाडी सवार २१ वर्षका बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ चेकजाँच गर्दा चालक घोडाघोडी नगरपालिका–१२ बस्ने २१ वर्षीय बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार २८ वर्षीय हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी जम्मा ५ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित चारै जनालाई प्रहरीले पक्राउ गरेको छ।
दुवै मोटरसाईकलसहित चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने