धनगढी । कैलाली–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले ले सुदूरपश्चिमलाई नेपाल, भारत र चीनसँग सडक सञ्जालमार्फत जोड्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
उनले धनगढी-खुटिया-विपिनगर-दिपायल हुदै बझाङकाे उरै भञ्ज्याङ सम्मकाे करिडोर विस्तार गरी सुदूरपश्चिमलाई त्रिदेशीय व्यापारिक केन्द्र बनाउने लक्ष्य रहेको बताए।
आलेका अनुसार तीन देशसँग सीधा सडक पहुँचले व्यापार, पर्यटन र रोजगारीमा नयाँ अवसर सिर्जना गर्नेछ।
“सुदूरपश्चिमको भाग्य बदल्न त्रिदेशीय कनेक्टिभिटी आवश्यक छ,” उनले जोड दिए।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना