इनिसा विक हत्या प्रकरण : माइतीघरमा न्याय माग्दै प्रदर्शन (फाेटाे फिचर)


काठमाडौं : सुर्खेतकी १६ बर्षिया दलित बालिका इनिसा विककाे बलात्कारपछि हत्या घटनाकाे विराेधमा जात व्यवस्था उन्मुलन माेर्चा नेपाल र बैज्ञानिक समाजबादी विद्यार्थी संगठन नेपालले माइतीघरमा आज विराेध प्रदर्शन गरेकाे छ ।

तस्विरहरु :


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ