काठमाडौं : सुर्खेतकी १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या प्रकरणलाई लिएर आज पनि माइतीघर र सुर्खेतकाे विरेन्द्रनगरमा प्रदर्शन जारी रहेको छ।

स्थानीय बासिन्दा, विद्यार्थी र अधिकारकर्मीहरूले निरन्तर आन्दोलन गर्दै दोषीलाई कडा कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन्।

इनिसा विकको सामुहिक बलात्कारपछि हत्या गरिएको भन्दै सुरु भएको विरोध प्रदर्शन पछिल्ला दिनहरूमा झन् चर्किएको छ।

प्रदर्शनकारीहरूले “इनिसालाई न्याय दे”, “दोषीलाई कारबाही गर” लगायतका नारा लगाउँदै माइतीघर र वीरेन्द्रनगरका विभिन्न स्थानमा र्याली र धर्ना दिइरहेका छन्।







गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन