काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले घरमा डोजर चलाएपछि काठमाडौँको थापाथली सुकुमबासी बस्तिकी एक महिला बेहोस भएकी छन्।
शुक्रबार दिउँसो सुरक्षाकर्मीसहितको टोलीले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको थियो। घरमा डोजर चलाएपछि उनी बेहोस भएकी हुन्।
उनलाई प्रहरी टोलीले अस्पताल पुर्याएको छ। उनको परिचय खुलाएको छैन।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध
रोशी खोलामा फसेका ८९ जनाको सकुशल उद्धार