काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा अवरुद्ध सडक दुईतर्फी नै खुलेको छ ।
पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
तस्बिर : एआइ निर्मित






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय