काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको थियो ।
बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ १० गते जुम्ला केन्द्रबिन्दु ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।






रोल्पा जीप दुर्घटना पीडित परिवारलाई प्रचण्डको सान्त्वना
३० बर्षअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
काठमाडौं-केरुङ रेलमार्गको अध्ययन प्रतिवेदन तयार
बालेनसँग शंकर पोखरेलले मागे विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका
म्याग्दीमा भीरमौरीको मह निकाल्न सुरु
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक