धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आईरहेको छ ।
महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ ।
धनगढीको क्याम्पस रोडदेखी चौराहासम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा बुटिक ब्यवसाय संचालनमा आएको छ ।
दैनिक धेरैको सख्यामा बुटिक पसलमा जानेहरुको भिड बढेको छ । यो ब्यवसायबाट दैनिक राम्रो आम्दानी हुने गरेको बुटिक संचालकहरु बताउछन् ।






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
फोहरबाट रोजगारी र आम्दानी