काठमाडौं : सुर्खेतकाे वीरेन्द्रनगरस्थित उषा बालवाटिकामा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसा विककाे हत्या प्रकरणमा न्यायको माग गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन्।
विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा प्रदर्शन गर्दै घटना सम्बन्धि निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।



तस्बिर : कान्तिपुरकर्मि ज्याेेति कट्वाल






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन