काठमाडौं । आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।
आज (सोमबार) देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।






रोल्पामा १० वर्षीय दलित बालक कुटिए
मन्त्रिपरिषद् बैठकका ३ निर्णय सार्वजनिक
संसद् स्थगित गरी अध्यादेश ल्याउनु उपयुक्त होइन : काँग्रेस
शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट
आङ्देम्बे सर्वसम्मत कांग्रेस संसदीय दलको नेता
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमवासीको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली फिल्डमा
कैलालीमा वृद्ध मृत फेला
मनोहरा सुकुमवासी बस्ती भत्काउन १९ सय सुरक्षाकर्मी परिचालन