धनगढी। कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित सुदूरपश्चिम प्रदेश ०१-०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय विवश वडाल खैरो हेरोइनसहित पक्राउ परेका छन्। वडालको साथबाट १७० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
विश्वस्तरीय कृषि सञ्जालमा सुनिता न्हेमाफुकि चयन
प्रेम आलेलाइ धनगढीका बासिन्दा भन्छन् : ‘हाम्रो नेता तपाईंनै हाे’
धनगढीमा मनाइयो मगर विद्यार्थी संघको ३१ औं स्थापना दिवस
समानुपातिक सांसदमा मधेशी दलितको प्रतिनिधित्व शून्य