काठमाडौं । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो।
२०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका उनलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण