धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार वीरमान चौधरीले साधारण जीवनशैली अपनाउँदै घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चौधरी गाउँ–गाउँ पुगेर स्थानीय मतदातासँगै बसेर साधारण खाना खाँदै प्रत्यक्ष संवाद गरिरहेका छन्।

घरदैलोका क्रममा किसान, मजदुर, युवा र महिलासँग भेटघाट गर्दै उनले रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र समग्र विकासका मुद्दामा छलफल गरिरहेका छन्।
परिवर्तन, सुशासन र जनमुखी विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै उनले निर्वाचित भए जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन