रेनु दाहालकाे पक्षमा उर्लिएको जनसागर (फाेटाे फिचर)


चितवन : चितवनकाे भरतपुर महानगरपालिका–२० चनौलीमा आयोजित कार्यक्रममा देखिएको उत्साहजनक जनसहभागिताले चुनावी माहोल थप तातेको छ।

टोल–टोलबाट स्वतःस्फूर्त रूपमा उत्रिएको जनसागरले स्थानीय बासिन्दाको चासो र सक्रियता स्पष्ट झल्काएको छ।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ