काठमाडौं । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा पनि डोजर चलाएको छ ।
शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन थालेको हो ।
सरकारले दोस्रो चरणअन्तर्गत उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीमा शुक्रबार देखि डोजर चलाउन थालेको हो ।
शुक्रबार बल्खु, माछापोखरी, शंखमुल, बुद्धनगर, बालाजु लगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गरेको छ ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम