लडाई गरे सहिदहरुले खुकुरी र गोलीमा
देश र जाताको लागी जीवन बलीदान
********
सहिदहरुको यो माटोमा बगेको छ रगत
सहिदहरुले गर्दा देशको रह्यो इज्जत
********
पुरा नेपाल एक बनाई पाए उनले इनाम
सहिदहरुको गर्नुपर्छ सधैं सम्मान
********
रगतको खोलो बगाई जोगाएछन् नेपाल
झै झगडा द्धन्द कुरा कहिलै नखोल
उनको सपना थियो हाँसी-हाँसी जीउने
सहिदहरुको फाटेको मन कसले सीउने







फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश