काठमाडौं । छ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले सीडीओ परिर्वन गरेको हो ।
गृहमन्त्रीस्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका सीडीओ सरुवा गरिएको छ ।
बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।






सुरु भयो साकेला
डोजरले समस्या समाधान हुँदैन, पहिले पुनर्स्थापना गर्नुपर्छ : बाबुराम भट्टराई
बुद्ध जयन्तीको दिन गुम्बा भत्काइयो
अध्यादेशबाट शासन गर्न खोज्नु लोकतन्त्र विपरित : भीम रावल
बालाजुका सुकुमबासीको उठिबास
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक