धनगढी । कैलालीको धनगढीमा कैलाली प्रिमियम लिग सुरु हुँदैछ । कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा बुधवारदेखि तेस्रो संस्करणको प्रतियोगिता सुरु हुन लागेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुन लागेको उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई नगद दुई लाख र उपविजेतालाई एक लाख नगदसहित ट्रफी प्रदान गरिने लाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले जानकारी दिए । उनका अनुसार प्लेयर अफ द सिरिजलाई २५ हजार, वेष्ट ब्याट्सम्यानलाई १५ हजार, उदयमान खेलाडीलाई १० हजार, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई दुई हजार पाँच सय प्रदान गरिने छ ।






बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
संविधान संशोधन बहसमा दलित मुद्दा
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न