बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका– ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा डडेल्धुरा अमरगढी नगरपालिकाका ५३ वर्षीय शिवबहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्राकार र निकास ताम्रकार रहेका छन् ।






संघीय संसद्को अधिवेशन वैशाख २८ गते आह्वान गर्न सरकारको सिफारिस
सुकुम्बासी बस्ती हटाउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश
बेमौसमी तरकारी खेतीबाट मनग्गे आम्दानी
ट्रेड युनियन खारेजको निर्णय फिर्ता नभए कर्मचारी संगठनले आन्दोलन गर्ने
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
बालेनलाई सिके राउतको चेतावनी
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने