नजन्मिदै गर्वमै, गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।
कहिले दाइजोको न्युमा त, कहिले बोक्सीको आरोपमा
कतिन्जेल जिउदै आागोमा, जल्नुपर्छ छोरीले
नजन्मिदै गर्वमै, गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर,मर्नुपर्छ छोेरीले ।
कहिले सासुको यातना, कहिले ससुराको यातना त, कहिले श्रीमानको यातना
कतिन्जेल सहनुपर्छ छारीले
नजन्मिदै गर्वमै,गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।
मनमा पिडा वेदनाको डाडोँ लिई, हास्नुपर्छ छारीले
अन्याय अत्याचार सहेर पनि, बाच्नुपर्छ छोरीले
नजन्मिदै गर्वमै,गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।







मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
गणेश गुरुङको ‘पियारी’ सार्वजनिक ( भिडिओ)
सिमान्तकृत समुदायको पीडा चित्रमा
सारङ्गीको धुनले धानेको जिन्दगी
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
फिल्म ‘लालीबजार’ प्रदर्शनको बाटो खुल्यो