काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज गोरखासहित तीन जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज नुवाकोट, धादिङ र गोरखामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने भएका हुन् । उनले गोरखा बजारमा आम नागरिक र पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बुर्लाकोटीले बताएका छन् ।
देशव्यापी भ्रमणमा रहेका बालेनले विभिन्न जिल्लामा पुगेर पार्टीको एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन् ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को