काठमाडौं : म्याग्दीको प्रारम्भीक मत परिणाम आएको छ । धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिदा नेकपाका उम्मेदवार अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता दिएका छन् ।
सोही वडाबाट स्वतन्त्र उमेद्वार रहेका महावीर पुनले ६१ मत पाउँदा नेपाली कांग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन