काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन्।
उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन्। उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
शुक्रबार दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये हालसम्म आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव परिवारलाई बुझाइएको छ। अन्य मृतकहरूको पहिचान तथा आवश्यक प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम