काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
सोही प्रतिवेदनमा केपी शर्मा ओली र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध पनि अनुसन्धान सिफारिस गरिएको छ।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीपूर्ण रूपमा ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम