काठमाडौं । वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो ।
वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम