६५ क्षेत्रको मतगणना जारी, रास्वपा ४९ स्थानमा अघि


काठमाडौं : प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

पछिल्लो मत गणना विवरणअनुसार ६५ वटा क्षेत्रको मतगणना चलिरहँदा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४९ क्षेत्रमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले ७ ठाउँमा अगाडि छ भने एमालेले ४ क्षेत्रमा तथा नेपाली कम्युनिष्ट पार्टीले ३ क्षेत्रमा अग्रता लिएको छ ।
यस्तै राप्रपा र श्रम संस्कति पार्टीले १/१ क्षेत्रमा अग्रता लिएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ