काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट केहीबेरअघि प्रचण्डले मतदान गरेका हुन्।
चितवन ३ बाट प्रचण्डकी छोरी रेनु दाहाल नेकपाकी उम्मेदवार बनेकी छिन्। यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।
मत दिएलगत्तै प्रचण्डले हेलिकप्टरमार्फत रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
संसदमा बोल्न नपाएको भन्दै सांसद पार्वती विकको असन्तुष्टि
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो