झापा–५ मा बालेनकाे फराकिलाे अग्रता


काठमाडौं : झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।
रास्वपाका उम्मेदवार बालेन्द्र शाह ३१६० मतसहित अग्र स्थानमा छन् ।
उनलाई एमालेका उम्मेदवार केपी ओलीले १३६१ मतका साथ पछ्याइरहेका छन्। शाह र ओली दुवै प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका छन्।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ