काठमाडौं : सल्यानमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २७,३०७ मत गणना भइसकेको छ।
जसमध्ये नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले ८,५७०,
राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले ६,४५८, नेपाली कांग्रेसका केशबहादुर विष्टले ५,३७८,नेकपा एमालेका गुलाबजङ्ग शाहले ४,४५८ मत प्राप्त गरेका छन् ।
मतगणनाको हालको परिणाम अनुसार रमेश मल्ल अग्रस्थानमा रहेका छन्। तर, मतदानको सम्पूर्ण गणना अझै बाँकी रहेकाले अन्तिम नतिजा पर्खिनुपर्ने स्थिति छ।
निर्वाचन क्षेत्रमा मतगणना प्रक्रिया उत्साहपूर्वक र पारदर्शी तरिकाले सञ्चालन भइरहेको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड