धनगढी। कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका-१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३१ वर्षीय बुढामगर ५ ग्राम ७९० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड