काठमाडौं । बागलुङमा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार बिहान ६ बजेर २० मिनेटमा बागलुङमा भूकम्पको धक्का महसुस गरिएको हो । तमानखोला गाउँपालिकाको खुङखानी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि शनिबार बिहान म्याग्दीमा पनि भूकम्पको धक्का महसुस भएको थियो । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम