धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेले मंगलबार (आज) धनगढी उपमहानगरपालिका–१४ स्याउले बजारदेखि घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

उम्मेदवार आलेले मतदातालाई आफ्नो आगामी योजनाबारे जानकारी दिँदै, स्थानीय समस्या र माग सुन्ने क्रममा जनता माझ विश्वास जित्न खोजेका छन्।
उनका समर्थकहरू पनि यस अभियानमा सहभागी भई मतदातासँग भेटघाटमा सहयोग गर्दैछन्।

आलेले नागरिकलाई मतदानको महत्वबारे सचेत गर्दै, आगामी निर्वाचनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन