धनगढीः प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन्। एक हजार १६४ मत गणना गर्दा चौधरीले ३४८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।
स्वतन्त्र उम्मेदवार फागुराम थारुले २४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवालीले १९९ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले ९९ मत, नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले ६८ मत पाउएका छन्।
यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले ६२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २४ मत पाउनु भएको छ। ३४ मत बदर भएका छन् । १५ जना उम्मेदवार रहेकामा अन्य उम्मेदवारले १० भन्दा कम मत पाएका छन्। यहाँ ५९ हजार ६१ मत खसेको छ।






म्याग्दीमा भीरमौरीको मह निकाल्न सुरु
शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर
बालेनले सुकुम्वासी बस्तिमा डोजर आतंक मच्चाए : नारायणकाजी
घरमा डोजर चलेपछि एक महिला बेहोस
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्यो : गगन थापा
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)