धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी रहेको छ। आज बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत हालसम्म १ हजार ९६० मत गणना गरिएको छ।
प्रारम्भिक परिणाम अनुसार रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले अग्रता कायम गरेका छन्। उनले ९२२ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले २३२ मत पाएका छन् भने एमालेका यज्ञराज ढुंगानाले ४८३ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार प्रेम आलेले १५५ मत पाएका छन्।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे
बालेन सरकारविरुद्ध ओम प्रकाश पुनको कडा टिप्पणी