काठमाडौं । प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्। उनीहरू विदेशी नागरिक रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ परेका सबै उज्बेकिस्तानका नागरिक रहेको खुलोको छ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन