स्थानीय तहमा थपिए ६८ जना नयाँ प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?


काठमाडौँ । देशभरका ६८ वटा स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खरै शाखा अधिकृतको परीक्षा पास गरेका ११४ जना शाखा अधिकृत मध्ये ६८ जनालाइृ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर विभिन्न गाउँपालिकामा पठाएको छ ।

उनीहरु बैलाई स्थानीय सरकार संचालन ऐनअनुसार कामकाजका लागि खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

योसँगै लामो समयदेखि अधिकृतबिहीन रहेका स्थानीय तहहरुले प्रशासनिक नेतृत्व पाउने भएका छन् ।

यी हुन् नयाँ प्रमुख प्रशासकीय अधिकृत र खटाइएका पालिका

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा श्याम विक्रम न्यौपाने

प्युठानको मल्लरानी गाउँपालिकामा बिजय पौडेल

दार्चुलाको लेकम गाउँपालिकामा दीपकराज जोशी

सुनसरकिो गढी गाउँपालिकामा सुनिता रिमाल

खोटाङको साकेला गाउँपाकिलामा अञ्जली भण्डारी

खोटाङकै जन्तेढुंगा गाउापालिकामा सुमन गुरागाईं

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दिपशिखा आले

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीवन नेपाल

नुवाकोटको म्यागङ गाउँपालिकामा अनिल कुमार श्रेष्ठ

गुल्मीको मालिका गाउँपालिकामा विवेक खनाल

पर्वतको जलजला गाउँपालिकामा सृजना पौडेल

रोल्पाको लुङ्ग्री गाउँपालिकामा कृष्ण प्रसाद मरासिनी

जाजरकोटको कुशे गाउँपालिकामा शेर बहादुर भण्डारी

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा विष्णुप्रसाद शर्मा

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपािलकामा कुलराज पौडेल

सिन्धुलीको गोलञ्जोर गाउँपाकिलामा साजन अधिकारी

वझाङको दुर्गाथली गाउँपालिकामा लालबहादुर विष्ट

बझाङको छविसपाथिभेरा गाउँपालिकामा नरेश बहादुर बोहोरा

जुम्लाको गुठीचौर गाउँपाकिलामा माया लक्ष्मी बुढा

नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रभा आलेमगर

संखुवासभाको सिलिचोङ गाउँपािलिकामा प्रविण राई

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यशोदा थापा

वैतडीको सुर्नया गाउँपालिकामा वसन्त बहादुर धानुक

दोलखाको बिगु गाउापालिकामा मिलन कार्की

भोजपुरको आमचोक आगएापालिकामा बन्दना सुवेदी

सर्लाहीको बसवरिया गाउँपालिकामा वृजनन्दनप्रसाद साह

जाजरकोटको बारेकोट गाउँपालिकामा दिपेन्द्र कंडेल

सर्लाहीको धनकौल गाउँपालिकामा नरेन्द्र यादव

वैतडीको पञ्चेश्वर गाउँपालिकामा दलबहादुर धामी

कालिकोटको पचालझरना गाउँपालिकामा ओमप्रकाश सापकोटा

पर्वतको विहादी गाउँपालिकामा सुमिता मरासिनी

कालिकोटको पलाता गाउँपालिकामा कम्लेस विक

रोल्पाको माडी गाउँपालिकामा जोखिम वली

तनहुँको आँबुखैरेनी गाउँपालिकामा बुद्धिराम बस्नेत

पर्साको विन्दवासिनी गाउँपाकिलामा मोहम्मद प्रवेज अलाम

बाँकेको डुडुवा गाउँपालिकामा छकलाल आले

जुम्लाको पातारासी गाउँपालिकामा तुलराज परियार

सर्लाहीको विष्णु गाउँपालिकामा मुकेश कुमार मिश्र

मनाङको चामे गाउँपालिकामा विनादेवी शर्मा

वैतडीको दोगडाकेदार गाउँपालिकामा नरेशराज शर्मा

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा राजेश दाहाल

दार्चुलाको दूहु गाउँपालिकामा दिनेश जोशी

कैलालीको मोहन्याल गाउँपालिकामा कृष्णप्रसाद सापकोट

खोटाङको दिप्रुचुइचुम्मा गाउँपालिकामा सुमिरा राई

कपिलबस्तुको मायादेवी गाउँपालिकामा कालिका तिमिल्सिना लम्साल

रोल्पाको त्रिवेणी गाउँपालिकामा पूर्णबहादुर चितौरे

प्युठानको झिमरुक गाउँपालिकामा शाकुन्तला अर्याल

काभ्रको खानीखोला गाउँपालिकामा ज्योति सापकोटा

सर्लाहीको रामनगर गाउँपालिकामा लालवाबु यादव

धनुषाको जनकनन्दिनी गाउँपालिकामा देवशरण यादव

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा राधेश्याम ठाकुर

वर्दियाको बढैयाताल गाउँपालिकामा अर्जुन थारु

नुवाकोटको तारकेश्वर गाउँपालिकामा सन्ध्या पाण्डे

रुपन्देहीको मर्चवारी गाउँपालिकामा उपमन्यु त्रिपाठी

ओलखढुंगाको चिसंखुगढी गाउँपालिकामा मोतीहाङ लिम्बु

रामेछापको उमाकुण्ड गाउँपालिकामा सुनिता अर्याल

महोत्तरीको सम्सी गाउापालिकामा राजिवकुमार झा

रुकुमपश्चिमको बाफीकोट गाउँपालिका

बाजुराको हिमाली गाउँपालिकामा कुलबहादुर थापा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा हरेन्द्र चौधरी

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शशि लिङदेन

रुपन्देहीको कोटहीमाइ गाउँपालिकामा अजय मिश्र

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मोहनकृष्ण प्रसाद सेठ

हुम्लाको ताजकोट गाउँपालिकामा नर रावत

बाराको सुवर्ण गाउँपालिकामा श्रीश्याम चौधरी

काभ्रेको महाभारत गाउँपालिकामा अनिता विक थारु

बैतडीको डिलाशैनी गाउँपालिकामा देवराज चौधरी

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा धनराज श्रेष्ठ


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ