काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । जसमा कमेन्ट गर्दै जिम्मीले लेखेका छन्, ‘कुल, पे योअर प्लेयर्स’ अर्थात् खेलाडीलाई पैसा देऊ ।
यसबारेमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अप्रुभलका कारण ढिलाई भएको बताए । उनले जिम्मीसँग कुनै विवाद नरहेको र आगामी दुई हप्ताभित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाए ।






म्याग्दीमा भीरमौरीको मह निकाल्न सुरु
शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर
बालेनले सुकुम्वासी बस्तिमा डोजर आतंक मच्चाए : नारायणकाजी
घरमा डोजर चलेपछि एक महिला बेहोस
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्यो : गगन थापा
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)