राप्ती नदीमा पानी हाँस


चितवनको राप्ती नदीमा अहिले आहार खोजिरहेका पानी हाँस प्रशस्त भेटिन्छन्। चिवतन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा पानी हाँसलगायत चराहरूको भीड नै देख्न सकिन्छ।

तस्बिरः रासस

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ